यो चर्चासँगै उनलाई देश विदेशबाट सहयोग आउन थाल्यो। त्यहीँ सहयोग रकमले अहिले अशोक दर्जीको नयाँ घर निर्माणको काम धमाधम हुँदै छ। सडकमा गीत गाएर पैसा माग्दै हिड्ने अशोक दर्जीको जीवन रातारात परिवर्तन भयो। अशोक दर्जीको मिलनसार गाउँले साथी भुइँकटहर भनेर चिनिने टिकाराम धिमाललाई पनि अहिले सहयोग आउन थालेको छ। पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।
अशोक दर्जीको साथी भुइँकटहरलाई आर्थिक सहयोग जुट्न सुरु (भिडियोसहित)
काठमाडौँ। युट्युबमा गीत गाएर भाइरल भएका झापा दमकका बाल गायक अशोक दर्जीले निकै राम्रो सफलता पाइरहेका छन्। उनी मलेसिया र दुबईमा भएको साँगीतिक कार्यक्रम सकेर भर्खर नेपाल फर्केका छन्। गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीसँग अशोक दर्जीले गाएको चर्चित गीत 'मन बिनाको धन ठुलो की धनविनाको मनले' उनको चर्चा अझ बढायो।

Post a Comment