काठमाडौँ। बालकलाकार अशोक दर्जीलाई लिएर यति बेला धेरै चर्चा परिचर्चा भइरहेका छन्। विशेषगरि अशोक दर्जीलाई लिएर टंक बुढाथोकी जसले उनलाई लिएर 'मन बिनाको धन'बोलको गीत रेकर्ड गराए र मोरङको उर्लाबारीस्थित बेथल एजुकेशनल एकेडेमीका प्रिन्सिपल दीपक न्यौपानेले बीच विवाद देखिएको छ। दीपकले टङ्क बुढाथोकीले बालगायक अशोक दर्जीलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएका छन्। यसले विवाद अझै बढ्ने प्रस्ट देख्न सकिन्छ। हेर्नुस् भिडियो रिपोर्ट।
Post a Comment