Latest Updates :

जय शम्भुको टिजर.

SHARE THIS POST :

जय शम्भु फिल्मको टिजर सार्वजनिक गरिएको छ । भदौ १ गतेदेखि प्रदर्शनमा आउने फिल्मको निर्देशन रुपेश तामाङले गरेका हुन् ।
महँगो बजेटमा निर्माण गरिएको बताइने फिल्ममा प्रशान्त ताम्राकार, वर्षा शिवाकोटी, अनुपविक्रम शाही, वसन्त भट्ट, कालु रानालगायतका कलाकारले अभिनय गरेका छन् ।

दिनेश शाहीको प्रस्तुति रहेको फिल्मको निर्मातामा अरविन्द्रमान शाक्य छन् ।

चक्र पाख्रिन कार्यकारी निर्माता रहेको फिल्म हरि लामा घलेले खिचेका हुन् । एक्सन लभ स्टोरी जय शम्भुमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्मको वितरण बिके फिल्मस् र एफडी कम्पनीले गर्दै छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger