Latest Updates :

८ महिनापछि सरोज मोक्तान बुगीवुगीको फाइनलिष्ट भएर घर पुग्दा यस्तो दखियो माहोल

SHARE THIS POST :

एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित डान्स कार्यक्रम ‘बुगिबुगी’ मा सरोज मोक्तानको नाम अहिले जताततै चर्चा भइरहेको छ । मोक्तानको ‘डान्स–स्किल’ र पफर्मेन्सबाट जुरी सदस्यहरु नै चकित छन् ।

त्यतिमात्रै नभएर सहभागी प्रतिष्पर्धीहरुपनि उनको क्षमताको ठूलो प्रशंशक नै बनेका छन् । काभ्रेपलाञ्चोक स्थायी घर भएका मोक्तान सानैदेखि नृत्यमा रुचि राख्थे । मुलुककै सर्वाधिक ठूलो राशिको नृत्य प्रतियोगिताको टप ३ भित्र परेपछि अहिले उनको चर्चा स्वदेशमा मात्रै नभएर विदेशमा पनि चुलिँदो छ ।

उनलाई जिताउने अभियानमा उनका समर्थकहरु अहिलदेखि नै जुटिसकेका छन् । भोटिङ हरेक हप्ताको बिहीबार राति ८ बजेदेखि शुक्रबार दिउँसो १२ बजेसम्म खुल्ला हुन्छ । सरोज मोक्तान ८ महिनापछि घरमा पुग्दा देखियो यस्तो माहोल हेर्नुहोस् छिमेकीले पनि पानी पुरी बनाएर खुवाएका थिए ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger