Latest Updates :

Breaking…ग्राण्डी अस्पतालमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भिडियो सहित

SHARE THIS POST :
काठमाडौँ । ग्राण्डी अस्पताल पुगेको सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालमा दुर्घटनाग्रस्त बनेको छ ।
शनिबार अस्पतालमा ल्याण्ड गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।

काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति हुन पाएन । ‘ल्याण्ड गर्ने क्रममा माथिल्लो तल्लाबाट तल्लो तल्लामा खसेको खबर आएको छ । विरामीको उद्दार भइसकेको छ । हेलिकप्टरलाई भने निकाल्न सकिएको छैन ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger