Latest Updates :

यसको जिम्मा कसले लिने सरकार ? परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले लियो सलिनाको ज्यान…..मुटु दह्रो हुनेले मात्र यो दर्दनाक भिडियो हेर्नु होला

SHARE THIS POST :
झापा बुधबारे स्थित बाल्मिकी स्कुल बाट एसईई परीक्षामा सहभागि भएकी सलिना ढकाल सरकारले रिजल्टमा गरेको प्राबिधिक त्रुटीका कारण आत्म हत्या गर्न बाध्य भईन् । गत शनिबार परीक्षा बोर्डले सार्बजनिक गरेको एसईईको रिजल्टमा निज ढकालले २ . ८१ जिपिए अर्थात बि ग्रेड पाएकि थिईन । आफुले सोचे अनुरुपको रिजल्ट नआएपछी निरास भएकि उनले राती बिस सेवन गरेर आत्म हत्या गरिन् ।

त्यसको भोली पल्ट बोर्डले प्राबिधिक कमजोरीले पुरै रिजल्टमा त्रुटी भएको सुचना प्रकाशित गरि रिजल्ट सच्याएका थिए । सच्याईएको सो रिजल्टमा मृतक ढकालले ३ . ७५ जीपिए अर्थात उनले सोचे अनुरुप ए प्लस ग्रेड पाएको उल्लेख छ । परीक्षा नियन्त्रण कार्यालयको प्राबिधिक गल्ति कारण एक होनहार झापाली चेली मृत्युबरण गर्न बाध्य भएको हो । पलाञ्चोक अनलाईनबाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger