Latest Updates :

सलमानको नया फिल्म रेस ३ फेसबुकमा लिक भयो ‘रेस ३’ पूरै फिल्म हेर्नुहोस

SHARE THIS POST :
मुम्बइ। सुपरस्टार सलमान खान र रेस–३ को टिमलाई नराम्रो झट्का लागेको छ । यो फिल्म फेसबुकमा लिक भएको छ । एक्सनले भरपुर मल्टिस्टारर फिल्म फेसबुकमा लिक भएसँगै अत्याधिक शेयर भइरहेको छ । यो फिल्मको क्लिप अरुले पनि डाउनलोड डर्दै आफ्नो प्रोफाइलमार्फत अपलोड गरिरहेका छन् ।



कैयौं फेसबुक युजरहरुले हल डबिङ प्रिन्टलाई फेसबुकमा शेयर गरेका छन् । यो कैयौं ग्रुपमा पनि शेयर भइरहेको छ । यो फिल्म बक्स अफिसमा पनि निकै उत्कृष्ट कमाइ गरिरहेको छ । फिल्मले २ दिनमा ६७ करोडको कमाइ गरेको छ । अब सामाजिक संजालमा लिक भएपछि भने यसको कमाइमा ठूलो धक्का लाग्नेछ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger