Latest Updates :

मलेसिया पुगेर यस्तो दमदार प्रस्तुति दिए अशोक दर्जीले, हेर्नुहोस् भिडियो

SHARE THIS POST :
छोटो समयमा नै भाइरल भएका अशोक दर्जी यतिबेला मलेसियामा छन् । अशोक दर्जी झापा दमकका एक त्यस्ता बालक हुन् जो रातारात बाटोमा गीत गाएर हिट भए।

उनले आफ्नो पहिलो गीत पनि सार्वजनिक भइसकेको छ जुन निकै हिट भएको छ। मन बिनाको भन ठूलो कि भन बिनाको मन बोलको गीत अशोकले टंक बुढाथोकीसँगै गाएका हुन जुन गीतले अशोकलाई अझ बढी चर्चामा पुऱ्यायो।

उनी नेपाल बाहिर आयोजना हुन लागेको आफ्नो पहिलो स्टेज कार्यक्रमको लागि गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीसँगै मलेशिया पुगेका हुन्।

उनले मलेशिया पुगेर आफ्नो पहिलो साङ्गीतिक प्रस्तुती पनि दिइसकेका छन् र उनले मलेसियामा प्रस्तुती दिँदै गरेको भिडियो टंक बुढाथोकीको युट्युबमा अपलोड भएको छ। अशोकले मलेसियामा गीत गाउदा पुरै माहोल तातेको थियो । हेर्नुहोस् भिडियो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger