Latest Updates :

आफै शिक्षिका आखिर किन ६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर पानीमा हाम्फालिन् आमा छोरि दुबैको कै मृत्यु#Rip

SHARE THIS POST :

आफै शिक्षिका आखिर किन ६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर पानीमा हाम्फालिन् आमा छोरि दुबैको कै मृत्यु#Rip
आखिर किन ६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर पानीमा हाम्फालिन् आमा छोरि दुबैको कै मृत्यु#Rip#
समाचार

६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर पानीमा हाम्फालिन् शिक्षिकाले, यस्तो छ कारण
सन्तानलाई अत्यन्तै माया गर्ने आमाले आफूसँगै आफ्नै सन्तानलाई मार्न सक्छन् भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ । तर, पेशाले शिक्षिका रहेकी एक महिलाले भने आफ्नी ६ वर्षकी छोरीलाई समेत सँगै लिएर आत्महत्या गरेकी छिन् । आफ्नी ६ वर्षकी छोरीलाई चुन्नीले कम्मरमा बाँधेर ती महिलाले नहरमा हाम्फालेकी थिइन् । डुबेर दुवैको मृत्यु भएको छ ।आमाछोरीको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।

भारतको रेवाडीकी ती महिलाका माइतीले उनका श्रीमान्, सासु र ससुराविरुद्ध घरेलु हिंसा र आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् ।मृतक ३० वर्षीया सरिता एक निजी स्कुलमा शिक्षिका रहेको बताइएको छ । उनको बिहे ८ वर्षअघि अनुभव नामका युवकसँग भएको थियो । अनुभव मादकपदार्थ अत्याधिक पिउने भएका कारण उनीहरुको दैनिक झगडा पर्ने गथ्र्यो । सासु ससुराले पनि दाइजोको विषयलाई लिएर निहुँ खोजिरहने बताइएको छ

घरेलु उपाय अपनाउनुस्
जाइफलमा अद्भुत सुगन्ध र गुण हुन्छ जसले स्नायु प्रणालीलाई शान्त पार्छ । राति सुत्नुअघि गाईको दूध तताएर त्यसमा अलिकति जाइफल हालेर पिउनुस् । यसले राम्रो निद्रा ल्याउँछ । सुत्नुअघि लेभेन्डर तेल, क्यामोमाइल तेललाई अंगुरको तेल वा बदामको तेलमा मिसाएर गोडामा मालिश गर्नुस् ।नियमित योग गर्नुस्योगमार्फत तपाईं अस्थिर गोडालाई आराम दिन सक्नुहुन्छ । हप्तामा दुईचोटि ९० मिनेटको योग गर्नुभयो भने राम्रो निद्रा लाग्छ र मूड पनि सही हुन्छ । रेस्टलेस लेग सिन्ड्रोम जस्ता समस्याबाट बच्न चाहनुहुन्छ भने वृक्षमुद्रा लगायतका योगासन गर्नुस् ।नियमित मालिशनियमित मालिश गर्दा पनि रेस्टलेस लेग सिन्ड्रोमबाट राहत पाइन्छ । हप्तामा दुईचोटि ४५ मिनेट गोडाको मसाज गर्दा निद्रा राम्रो आउँछ र गोडा स्वस्थ रहन्छ

।एजेन्सी । केही मानिस बस्दाखेरी अनायासै गोडो हल्लाइरहेका हुन्छन् । धेरैजनाले यो बानी मात्र भएको ठानेर बेवास्ता गर्छन् । तर यो रेस्टलेस सिन्ड्रोमको लक्षण हो । के हो यो सिन्ड्रोम र यसबाट कसरी छुटकारा पाउने ? चर्चा गरौं । खासमा यो एक स्नायु प्रणालीको रोग हो । गोडो हल्लाउँदा शरीरमा डोपामाइन हर्मोन आउन थाल्छ जसकारण व्यक्तिलाई घरिघरि हल्लाउन मन लाग्छ ।

डोपामाइनले सुखको अनुभूति दिलाउँछ ।शरीरमा आइरनको कमी भएमा यो सिन्ड्रोम देखापर्छ । यसको असर ३५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरूमा देखिन्छ । गर्भवती महिलाहरूमा डेलिभरीको अन्तिम दिनहरूमा हर्मोनमा परिवर्तन आएका कारण पनि यो समस्या देखिन्छ । अत्यधिक रक्सी सेवन, रुघा र एलर्जीको औषधि खाँदा पनि यो सिन्ड्रोमको सम्भावना बढ्छ ।यो बानी र रोगबाट छुटकारा पाउनका लागि तपाईंको जीवनशैली राम्रो हुन्छ र त्यसबाहेक तपाईंले केही अन्य कुरामा ध्यान दिनुपर्छ ।जीवनशैलीमा सुधाररक्सी, क्याफिन र चुरोट खान छोड्नुस् । दिनदिनै पर्याप्त निद्रा लिनुस् र समयमै सुत्नुस् । सुत्नुअघि खुला हावामा टहल्नुस् । सुत्नुअघि कठिन व्यायाम नगर्नुस् । डुल्नुका अलावा स्ट्रेचिङ वा रिल्याक्सेसन व्यायाम गर्नुस् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger