Latest Updates :

एउटा गीत भाइरल हुनासाथ अशोक दर्जीको अर्को गीत, घर बनाउन सहयोगको ओइरो (भिडियो सहित)

SHARE THIS POST :
एउटा गीत भाइरल हुनासाथ अशोक दर्जीको अर्को गीत, घर बनाउन सहयोगको ओइरो (भिडियो सहित)

काठमाडौं – भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेको छ । आक्रामकरुपमा भ्यूज बटुलिरहेको गीतमा लाइक र कमेन्टको बाढी नै आएको छ । यो संगै अब उनको डिमाण्ड पनि बढ्न थालेको छ ।
अशोकको अब नेपालमा लगाएत बिदेशमा रहेका नेपालीहरुले पनि उनलाई कार्यक्रमको लागि बोलाउन प्रयास गरेका छन् । केहि दिन अघि समाचारमा अशोक मलेसिया जाने कुराले सामाजिक संजाल व्यापकरुपमा तातेको थियो लगतै फेरी युएई पनि कार्यक्रमकै लागि जाने भएका छन् ।

अब यतिमा मात्र सिमित रहेन उनलाई नेपालमै पनि उनको आवाजमा गित रेकर्ड गराउन फेरी सुरु गरिएको छ ।

पहिलो गीतबाटै चर्चित बनेका दर्जीलाई घर बनाउन समेत यतिबेला आर्थिक सहयोग जुटीरहेको छ शुक्रबार काठमाडौँ मा आयोजित एक कार्यक्रममा केहि मिदियाहारुले दर्जीलाई आर्थिक सहयोग समेत गरेका छन् ।

केहि दिनमै युएईमा जाने तयारी गरीरहेका दर्जी शुक्रबारको प्रेस मिटमा यस्तो देखिए ।

भिडियो सहित
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger