Latest Updates :

श्रीमानको छुरा प्रहारबाट श्रीमती घाइते यस्तो रहेछ करण हेर्नुहोस

SHARE THIS POST :
उदयपुर । उदयपुरको रामपुर ठोक्सिला-१ का निलम राईको छुरा प्रहारबाट निजकी श्रीमती सपना राई गम्भीर घाइते भएकी छिन् । दिनहु झगडा गरिरहने उनीहरु बुधवार बिहान माइत गएकी सपना राईलाई ससुराल मै पुगेर श्रीमानले छुरा प्रहार गरेका थिए । श्रीमतीलाई छुरा प्रहार गरि घाइते बनाए पछि राईले अाफ्नै छातिमा समेत छुरा प्रहार गरेका थिए । दुबै जना घाइते भए पछि शसस्त्र प्रहरी निरिक्षक सुरज केसि तथा प्रहरी नायव निरिक्षक राजेश चौधरीले उपचारका लागि अस्पताल पठाएको थियो । घाइतेलाई हाल बिपि कोईराला स्वास्थ विग्यान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger