Latest Updates :

बिवाह भएको ६ महिनामै कोरियामा ६ बर्ष कमाएको पैसा र ३८ तोला सुनसहित श्रीमती फरार भएपछी [भिडियो सहित ]

SHARE THIS POST :



बारा जिल्ला फेटा–८ की पुनम कुमारी गुप्ता राप्ती नगरपालिका ८ खुरखुरे चितवनका राज कुमार शाहसँग बिबाह भएको ६ महिना पछि बेपत्ता भएकी छन ।बेपत्ता श्रीमतीको खोजीमा खुरखुरेका उनका श्रीमान ३३ आफ्नो श्रीमतीको खोजीमा हिडेको बन्दै सोमबार भरतपुरमा भौतारी रहेका थिए । आफ्नो जीवनका ३३ वर्षमध्ये उनले ६ वर्ष त कोरियामा काम गरेरै बिताए, तर कमाई भने अहिले हातमा छैन ।जो कोहीलाई लाग्न सक्छ, नेपालीले ठगे ? होइन । उसोभए दलाल वा लुटेराको फन्दामा परे ? त्यो पनि होइन । हुण्डीवालाले झुक्याए होलान् ? त्यस्तो पनि भएको होइन । तर उनि आफु लुटिएकोमा उजुर(वाजुर गर्दै छन् ।आफु ठगिएको हो वा कुनै अकल्पनीय दुर्घटनाको शिकार भएको हो भनेर अझैसम्म खुट्याउन सकेका छैनन् । त्यसैले सबैसँग सत्यतथ्यको खोजि गरिदिन हार गुहार गर्दैछन् । भिडियो सहित

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger