फिल्मको सुटिङ देहरादूनमा भइरहेको समयमा उनले कन्ट्रोलमा राख्न नसक्दा कार रुखमा गएर ठोक्किएको बताइएको छ ।
सिक्वेन्सको सुटिङको क्रममा उनी दुर्घटनामा परेप िउनलाई घने खासै केही नभएको बताइएको छ । सवारी गुडाउँदा अपनाइने सावधानी अपनाएका कारण उनी दुर्घटनाबाट बँच्न सफल भएकी हुन् ।
Post a Comment