Latest Updates :

फिस लिएर कोचिङ पढाउन आलटाल गर्ने शिक्षकलाई विद्यार्थीले यसरी कुटे, हेर्नुस् भाइरल भिडियो

SHARE THIS POST :
पढाएवापतको शुल्क तीन महिना पहिल्यै लिएर पनि पढाउन आलटाल गर्ने शिक्षकले सार्वजनिक रुपमा बेइज्जत हुनु परेको छ । उनका विद्यार्थीलाई उनलाई सडकमै रामधुलाइ गरेका छन् । उनलाई विद्यार्थीले कुनेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

ती शिक्षक भारतको उत्तर प्रदेशको महोबाका भएको बताइएको छ । कुटाइ खाने शिक्षकको नाम आलोक हो । कुट्ने विद्यार्थीले ती शिक्षकले फिस लिइसकेर पनि कोचिङ नपढाएको र फिस फिर्ता माग्दा गाली दुव्र्यवहार गरेको आरोप लगाएका छन् । विद्यार्थी र उनका साथीले ती शिक्षकलाई रामधुलाइ कुटेर प्रहरीमा बुझाएका छन् ।

ती शिक्षक आलोक राजपुत एक सरकारी स्कुलमा शिक्षक छन् । तीन महिना पहिले उनले बेसिक टिचिङ सर्टिफिकेटको परीक्षा दिन लागेकी अर्पणासँग कोचिङको लागि ३ हजार रुपैयाँ लिएका थिए । फिस लिएपछि पनि उनले पढाउन आलटाल गरेको अर्पणाले आरोप लगाएकी छिन् । पैसा फिर्ता माग्दा शिक्षकले गाली गरेपछि आक्रोशित अर्पणाले
https://www.youtube.com/watch?v=tmEfZiCavtc
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger