मलेशियाको कार्यक्रम उनको घर निर्माणका लागि थियो । कार्यक्रमबा उठेको पैसाले घर निर्माणमा सहयोग पुग्ने आशा गरिएको थियो । मलेशिया लगत्तै अशोक दर्जी दुबई जाँदैछन्, अर्को साँगितिक कार्यक्रमका लागि । हेरौं, अशोकले आफ्नोे पहिलो बिदेश कार्यक्रमबाट कति कमाए त ? अशोकले मलेशियामा अरु के के गरे त ? उनीहरुले कहाँ कहाँ कार्यक्रम गरे ? कहाँ कहाँ घुमे ? भिडियो हेर्नुस
अशोक दर्जीले मलेसियाबाट ल्याए यस्ता सामान ! छोरा एयरपोर्ट पुग्दा टंक बुढाथोकी रोए….(हेर्नुहोस् भिडियो)
सामाजिक संजालमा एकाएक भाईरल बनेका अशोक दर्जी अहिले आफ्नो बिदेश कार्यक्रम सकाएर नेपाल फर्केका छन् । टँक बुढाथोकीसँग मलेयिा गएका अशोक कार्यक्रममा नाचे रमाए अनि आफ्नोे सुरिलो स्वर दर्शकहरुलाई सुनाए । मलेशियामा गएर स्विमिंग गरे, धेरैले उनलाई उपहार पनि दिए ।
मलेशियाको कार्यक्रम उनको घर निर्माणका लागि थियो । कार्यक्रमबा उठेको पैसाले घर निर्माणमा सहयोग पुग्ने आशा गरिएको थियो । मलेशिया लगत्तै अशोक दर्जी दुबई जाँदैछन्, अर्को साँगितिक कार्यक्रमका लागि । हेरौं, अशोकले आफ्नोे पहिलो बिदेश कार्यक्रमबाट कति कमाए त ? अशोकले मलेशियामा अरु के के गरे त ? उनीहरुले कहाँ कहाँ कार्यक्रम गरे ? कहाँ कहाँ घुमे ? भिडियो हेर्नुस
मलेशियाको कार्यक्रम उनको घर निर्माणका लागि थियो । कार्यक्रमबा उठेको पैसाले घर निर्माणमा सहयोग पुग्ने आशा गरिएको थियो । मलेशिया लगत्तै अशोक दर्जी दुबई जाँदैछन्, अर्को साँगितिक कार्यक्रमका लागि । हेरौं, अशोकले आफ्नोे पहिलो बिदेश कार्यक्रमबाट कति कमाए त ? अशोकले मलेशियामा अरु के के गरे त ? उनीहरुले कहाँ कहाँ कार्यक्रम गरे ? कहाँ कहाँ घुमे ? भिडियो हेर्नुस
Labels:
Featured
,
National News
Post a Comment