Latest Updates :

बढ्दो गर्मिमा तिर्खाले आत्तिएको लोखर्केले पर्यटकसँग पानी मागेर पिएको दृश्य सामाजिक संजालमा भाइरल (भिडियो)

SHARE THIS POST :
एजेन्सी । तिर्खाले आत्तिएपछि जुनै जिवित प्राणी पनि आफ्नो जीवन बचाउन नयाँ नयाँ उपायको खोजिमा लाग्छन् । यसैबिच बढ्दो गर्मीका कारण तराई लगायत राजधानी काठमाडौंका मानिसहरु छटपटिएका बेला एउटा तिर्खाएको लोखर्केले आफ्नो तिर्खा मेट्न एकजना मानिसलाई पानी दिन अनुरोध गरेको छ ।
जुन दृश्यको भिडियोले यतिबेला चर्चा बटुलीरहेको छ ।भिडियोमा देखिएको लोखर्केले पार्कमा घुम्न आएको मानिसलाई पानी दिनु न भनेको दृश्य अहिले सामाजिक सञ्जालमा निकै चर्चााम छ ।
पल क्याम्प आफ्नी केटी साथीसँग गर्मीबाट थोरै भएपनि छुटकारा पाइन्छ कि भनेर अरिजोनाको ग्राण्ड नेशनल पार्क भ्रमण गर्न गएका बेला पार्कमा देखिएको यो रमाइलो दृश्य तपाई पनि हेर्नुहोस्:


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger