Latest Updates :

काठमाडौं ! हत्यारा ट्रिपरले फेरि दुर्घटना पारेपछि …

SHARE THIS POST :
काठमाडौं– राजधानीको जडिबुटीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएसँगै आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् ।
बुधबार मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले एक मोटरसाइकललाई ठक्कर दिएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् ।
आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । मोटरसाइकल चालक गम्भीर घाइते भएको बताइएको छ ।
दुर्घटनापछि पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । स्थानीयले अहिले चालकमाथि कडा कारबाहीको माग गर्दै सडकमा नाराबाजी गरिरहेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger