Latest Updates :

चर्चित पत्रकार रवि लामिछाने सडक पिच गर्दा ठेकदारले गरेको अनियमितताको भण्डाफोर

SHARE THIS POST :

काठमाडौ – चर्चित पत्रकार रवि लामिछाने सडक पिच गर्दा ठेकदारले गरेको अनियमितताको भण्डाफोर गरेका छन्। फेसबुक लाइभ मार्फत उनले उक्त अनियमितताको भण्डाफोर गरेका हुन्। हिलोमा ख्याल नगरी ठेकदारले कमसल काम गरेको हुनाले पिच माटो जसरी उप्किन्छ।

पिच बाट रातारात ठेकेदारले २ दिनमै आधा किलोमिटर पिच गरेको छ त्यो पनि रातको समयमा भन्दै उनले फेसबुक मार्फत जानकारी गराएका छन् । त्यहाँ पुगेर स्थानीयसंग कुरा गर्दै उनले कालोपत्रे उठाउदै त्यहाँका जनप्रतिनिधि र ठेकेदारलाई पर्खेका छन तर उनीहरु रविको सम्पर्कमा आउन नचाअहेको पनि खुलासा गरेका छन् । रविले स्थानीयवासीको अघिनै बसेर बाचा गर्दै भनेका छन् तपाईहरु अहिले हाम्रो सम्पर्कमा आउन नचाहे पनि हामीले यसको जवाफ लिन्छौ लिन्छौ यसको जवाफ जनता जान्न चाहन्छन भन्दै फेसबुक लाइभ मार्फत बिदा भएका छन् ।

रवी लामिछाने पछिल्लो समय टेलिभिजनबाट “सिधा कुरा जनतासंग” कार्यक्रम चलाएर देश बिदेशमा नेपालीहरु बीच चर्चित बनेका छन् भने गुण्डा,दलाल, घुसपैठ देखि समाजका नराम्रा कामहरुको खुलेरै बिरोध गर्दै बिभिन्न घटना लाइभ टेलिभिजनमै प्रदाफास गर्ने गरेका छन् |

उनले त्यति मात्र नभएर बिदेशमा अलपत्र परेका नेपालीहरुलाई त्यहाको दुतावाससंग समन्वय गरि धेरै नेपालीहरुको उद्दार पनि गरेका छन् जस्ले उनलाई अझै नेपालीहरु बीच लोकप्रिय बनाएको छ ।

हेर्नुस् भिडियो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger