Latest Updates :

अनमोललाई पछ्याउँदै दमक पुगिन् प्रियंका, तर अनमोल गर्छन् यी हिरोइनलाई यति धेरै माया

SHARE THIS POST :
काठमाडौँ। चलचित्र 'कृ'को सफलतापछि नायक अनमोल केसीले आफूलाई फेरी फरक भूमिकामा प्रस्तुत गर्ने तयारी गरिरहेका छन् र यो नयाँ भूमिकाको लागि अनमोल केसी निकै लागिपरेका छन्। अनमोल केसीले अभिनय गरेको नयाँ चलचित्र 'क्याप्टेन'को छायाँङ्कन पनि सुरु भएको छ।

मङ्गलबार दमक गोल्ड कपमा फरक दृश्य देखिएको छ। दमक गोल्ड कपमा मङ्गलबार सशस्त्र प्रहरी क्लब र नेपाल पुलिस क्लबबीचको फुटबलमा फरक दृश्य देखिएको हो। ११ नम्बरको जर्सीमा नायक अनमोल केसी फूटबल मैदानमा प्रवेश गरेपछि दर्शक पनि अचम्ममा परे । जब उद्घोषकले नायक अनमोल केसी ११ नम्बर जर्सीमा मैदानमा प्रवेश गरेको घोषणा गरे दर्शकहरूले हुटिङ गरे। पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger