Latest Updates :

अभिनेत्री सोनम कपुरको विवाहमा बोनी कपुरले खिचाए दुवै श्रीमतीतर्फका सन्तानहरूसँग पारिवारिक फोटो (भिडियो)

SHARE THIS POST :
एजेन्सी -अनिल कपुरकी छोरी तथा अभिनेत्री सोनम कपुरको विवाहमा बोनी कपुरले दुवै श्रीमतीतर्फका सन्तानहरूसँग पारिवारिक तस्विर खिचाएका छन् । श्रीदेवीको अनिल कपुरकी भाउजू थिइन् । श्रीदेवी अनिल कपुरका दाइ बोनी कपुरकी दोस्री श्रीमती थिइन् । श्रीदेवीका कारण टुक्रिएको बोनी कपुरको दुई सन्तान सहितको घर अहिले श्रीदेवीकै कारण जोडिएको छ।

अहिले बोनी कपुरका पहिलो श्रीमती तर्फका सन्तान अभिनेता अर्जुन कपुर र उनकी दिदी अहिले आफ्ना बुबासँगै देखिन थालेका छन्। यद्यपि श्री देबीको निधन अघि यि दुई पविार आम्ने साम्ने पनि हुदैनथे । श्रीदेवीको असामयिक निधन भएपछि ती दुईले बहिनीहरू अर्थात श्रीदेवीका छोरीहरूलाई हरसम्भव साथ दिइरहेका छन् ।उनीहरु सोनम कपुरको विवाहमा उपस्थित भइ रमाइलो गर्दै एक(अर्कासँग गफिदै विभिन्न पोजमा पारिवारिक फोटोहरू समेत खिचाएका छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger