म जति को खुसी होला र रुप्रियंकाले खेलेको टिभिसी एड नेपालसँगै दुबई, कतार अन्य देशमा रहेका नेपालीमाझ पनि प्रशारण हुनेछ ।यद्यपि उनले लिएको पारिक्ष्रमिकको कुरा भने बाहिर आएको छैन् ।तर खबर अनुसार गुड डे बिस्कुटको टिभिसी एड गरे वापत २० लाख भारु लिएको बताइन्छ ।उनी पछिल्लो समय प्रेमका कारणले समेत चर्चामा आएकी छन् ।
यति धेरै पारिश्रमिकका साथ बलिउडमा नायिका प्रियंका कार्कीको इन्ट्री
एजेन्सी । नायिका प्रियंका कार्की भारतको बहुचर्चित कम्पनी ब्रिटानियाको नेपाल दुत भएकी छन् । उनी अब प्रियंका शो कम्पनीले उत्पादन गरेको गुड डे बिस्कुटमा समेत नेपालका लागि टिभिसी एडमा देखिने छिन् । भारतबाट आएको ब्रिटानिया कम्पनीसँग दुई साता अगाडी सम्झौता भएको बताइएको छ । प्रियंकाले खुसी हुँदै नेपाली कलाकारले भारतको प्रोडक्टमा काम गर्न पाउनु सबै नेपाली कलाकारको लागि खुसीको खबर रहेको र यसको सुटिगं यही बुधबार र बिहिबार टिभिसीमा हुने बताएकी छन् ।उनले भनिन् कोकाकोलापछि गुड डे बिस्कुटको एड गर्न मन थियो । यो पनि गर्न पाएँ ।
म जति को खुसी होला र रुप्रियंकाले खेलेको टिभिसी एड नेपालसँगै दुबई, कतार अन्य देशमा रहेका नेपालीमाझ पनि प्रशारण हुनेछ ।यद्यपि उनले लिएको पारिक्ष्रमिकको कुरा भने बाहिर आएको छैन् ।तर खबर अनुसार गुड डे बिस्कुटको टिभिसी एड गरे वापत २० लाख भारु लिएको बताइन्छ ।उनी पछिल्लो समय प्रेमका कारणले समेत चर्चामा आएकी छन् ।
म जति को खुसी होला र रुप्रियंकाले खेलेको टिभिसी एड नेपालसँगै दुबई, कतार अन्य देशमा रहेका नेपालीमाझ पनि प्रशारण हुनेछ ।यद्यपि उनले लिएको पारिक्ष्रमिकको कुरा भने बाहिर आएको छैन् ।तर खबर अनुसार गुड डे बिस्कुटको टिभिसी एड गरे वापत २० लाख भारु लिएको बताइन्छ ।उनी पछिल्लो समय प्रेमका कारणले समेत चर्चामा आएकी छन् ।
Labels:
Featured
,
National News
Post a Comment