Latest Updates :

अन्तरवार्तामै नायिका पूजा शर्माको लुगा फुस्किएपछि... (भिडियो

SHARE THIS POST :
नेपाली चलचित्र राम कहानीले अहिले आफ्नो प्रचार प्रसार तीब्र गतिमा गरिरहेको छन्। सुदर्शन थापाको निर्देशनमा बनिरहेको चलचित्र राम कहानी हाल छायांकन कै क्रममा छ तरपनि यस चलचित्रले भने निकै चर्चा कमाइसकेको छ कारण यस चलचित्रका नायिका तथा नायकको प्रेम प्रसङ्ग।

निर्माता तथा नायिका समेत रहेकी पुजा शर्मा र नायक आकाश श्रेष्ठको प्रेम चर्चा र यसको गसिपले गर्दा फिल्मको चर्चा निकै नै चुलिएको छ सोसल मिडियाम यि दुईको जोडीलाई अन्तरवार्ताहरुमा दर्शकले रुचाएका पनि छन र फिल्ममा पनि रुचाउने छन भन्ने आश देखिन्छ।

हालै मात्र नायिका तथा निमात्र्री पुजा शर्माको जन्मदिन eव्यरुपले मनाएका छन्। जन्मदिन मनाउने क्रममा एक मिडियासँग यि दुई जोडीले रमाइलो अन्तरवार्ता दिएका छन्। अन्तरवार्तामा निकै रमाइला गफहरू भएका थिए।

अन्तरवार्ताको क्रममा आकाशले पुजालाई प्रपोज गर्न खोजेका छन र पुजाको जवाफ सुन्न लायक छ त्यस्तै जब पुजाको आयो पालो, पुजाले थर्काउँदै प्रपोज गरिन आकाशलाई। बिचरा आकाशको पुजाको अगाडि केही लागेन, अन्कनाउँदै अन्कनाउँदै अन्तमा प्रपोज स्विकारे।

त्यस्तै अन्तर्वार्ता दिँदा दिँदै बीचमा नायिका पुजाको लुगा फुस्किएको थियो तर सुरुमा चाल पाइनन्। पछि पुजाले चाल पाउदा समेत उनीसँगै अन्तर्वार्ता दिँदैगरेका नायक आकाशले पुजाको लुगा मिलाउन खोजेको जस्तै गरेर ढाकछोप गरे। हेर्नुहोस् पुरा भिडियो



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger