Latest Updates :

नेपाली जोडिको लज्जास्पद भिडियो बाहिरियो … कृपया यो भिडियो उमेर पुगेकाले मात्र हेर्नुहोला

SHARE THIS POST :

नेपाली जोडिको लज्जास्पद भिडियो बाहिरियो … कृपया यो भिडियो उमेर पुगेकाले मात्र हेर्नुहोला भिडियो लाइभ मा एक जोडि नेपाली जिस्किदै लाजमर्दो हर्कत गर्दै छन यो भिडियो अहिले नया जस्तो देखिन्छ ।भिदियो हेर्दा परदेशमा काम गर्ने महिला पुरुष जस्तो लाग्छ ।फेसबुकमा यस्तो भाइरल गर्नु लाजमर्दो र सारा नेपालिको बेइज्जत भएको छ ।

भिडियो हेर्न यो क्लिक्क गर्नुहोस

केटाहरूले आँट गर्न सकेका छैनन्– अभिनेत्री आरोही शर्मा आजबाट प्रदर्शनमा आएको चलचित्र हो ‘हैरान’ । यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् अभिनेत्री आरोही शर्माले । विश्वकै कान्छा निर्देशक सौगात विष्टको यो चलचित्रमा उनी पत्रकारको भूमिकामा छिन् । चलचित्रको पहिलो हाफमा दुवैतिर ठिक्क पार्ने दहीचिउरे केटी र दोस्रो हाफमा आफू पत्रकार बनेको उनले बताइन् । काठमाडौँ सेतोपुल वानेश्वर निवासी उनी बीआईएम अन्तिम परीक्षाको तयारीमा छिन् ।

सर्वनाम नाटक घरबाट तीन महिने अभिनय कोर्स पूरा गरेकी उनले एक नाटक अभिनयसमेत गरेकी छन् । ग्ल्यामर खुलेको पहिरनमा नहुने धारणा राख्ने उनी ‘हैरान’ चलचित्रबाट अभिनयमा स्थापित हुने आसमा छिन् । ‘हैरान’मा उनको अलवा गजित विष्ट, पुष्कर रेग्मी, निश्मा घिमिरे, सत्य राज आचार्य,

निर्मल शर्मा, सरोज खनाल, बुद्धि तामाङ (हैट), सागर लम्साल (बले), विनोद पौडेललगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । यी सबैको भन्दा आफ्नो बेग्लै खालको भूमिका भएकाले दर्शकको नोटिसमा पर्ने उनले दाबी गरिन् । ‘हैरान’ आम नागरिकले दैनिक काममा खेप्ने तथा हरेक पेसा तथा वर्गमा व्याक्तिहरूले भोगिरहेको विषयमा बनेको चलचित्र बताउने आरोहीसँग यस्ता छन् रातोपाटीका दस प्रश्न ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger