Latest Updates :

नवलपरासीमा भयो भयानक दुर्घटना: दुई मोटरसाईकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १ घाइते

SHARE THIS POST :
बर्दघाट । दुई मोटरसाईकल एक आपसमा ठोकीदा ३ जनाको ज्इान गएको छ । घटना नवलपरासीको बर्दघाटको हो । जहाँ उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ३७ प १५७० नम्बरको मोटरसाईकल दक्षिण बाट उत्तर तर्फ आउदैगरेको लु १० प ४४३५ नम्बरको मोटरसाईकल ससस्त्र प्रहरी सिमा सुरक्षा तालिम विद्यालय नजीकै आकस्मिक ठोक्किँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको हो भने १ जनाको उपचारका क्रममा भरतपुरमा ज्यान गएको हो ।

मृत्यु हुनेमा बर्दघाट १६ का बर्ष २१ का सन्तोष न्यौपाने बर्दघाट १४ का बर्ष १९ का आशिष जीसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईते बर्दघाट १४ का बर्ष २४ का दिपेन्द्र जीसीलाई उपचारार्थ बुटवल पठाईएको छ । दुर्घटनापछि लामो समय राजमार्ग अवरुद्ध बनेको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger