Latest Updates :

राजकुमार ह्यारी र मेगनको विवाहमा प्रियंका चोपडाको यस्तो अवतार

SHARE THIS POST :
प्रियंका चोपडा ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मर्केलको शानिबार आयोजित विवाह समारोहमा सहभागी भइन् । मर्केलकी साथी भएको नाताले उनी उक्त शाही विवाहमा उपस्थित भएकी हुन् ।

उनी दिउँसो आयोजना भएको विवाहमा lavender Vivienne Westwood को स्कर्टमा देखिएकी थिइन् जसमा उनलाई fascinator (ह्याट) लगाएकी थिइन् । विवाहको निम्तो कार्डमा ड्रेस कोड निर्धारण गरिएको थियो जस अनुसार महिला स्कर्टमा उपस्थित हुनपर्नेछ ।

यस्तै महिलालाइ fascinator वा ह्याट लगाउने सल्लाह पनि दिइएको थियो । यद्यपी, यसका ह्याट लगाउनका लागि शर्त भने लागू गरिएको थिएन ।

यस्तै, फ्रोगमोर हाउसमा बेलुका आयोजित रिसेप्सन पार्टीमा भने प्रियंकाले न्यूड गाउन रोजेकी थिइन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger