Latest Updates :

OMG....आज लुक्ला बिमानस्थलमा पाइलटले यसरी जोगाए । भिडियो हेर्नुहोस

SHARE THIS POST :
OMG....आज लुक्ला बिमानस्थलमा पाइलटले यसरी जोगाए । भिडियो हेर्नुहोस

लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ। अवतरणका क्रममा जहाजमा समस्या आएको लुक्ला विमानस्थलले जनाएको छ।

‘अवतरण गर्दा गर्दा टायर लग भएको जस्तो देखियो,’ विमानस्थलका एक कर्मचारीले भने, ‘रन वेमा नै जहाजको अगाडिको भाग उठ्न खोजेको थियो।’

विमानस्थलका अनुसार ओभरलोडको कारण विमान सन्तुलनमा नआएको हो। यात्रुहरुका साथै विमानले धेरै सामान हालेको हुन सक्छ, हामी बुझदै छौ, विमानस्थलका अधिकारीले भने।

रनवेमा जहाजमा समस्या देखिएपछि पाइलटले केहीबेरमा जहाज बल्लतल्ल पार्किङस्थलमा पुर्याएका थिए। यस विषयमा समिट एयरसँग पटक पटक बुझ्न खोज्दा उनीहरुले जानकारी दिन मानेनन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger