Latest Updates :

घट्यो यस्तो दर्दनाक घटना,८ वर्षीया बालिकालाई निन्द्रा लाग्ने औषधि खुवाएर मन्दिरमा थुनेर पटक पटक ७ जनाले ७ दिनसम्म बलात्कार गरे,अन्तिममा हत्या गरि जङ्गलमा फालिदिए (भिडियो सहित)

SHARE THIS POST :
एजेन्सी । ८ वर्षीया बालिकाको बलात्कारपछि हत्याले भारतमा धार्मिक तनाव निम्तिएको छ । जसले आफ्नो गाउँ छेउमा घोडा चराइरहेका बेला एक पुरुषले उनलाई फकाएर जङ्गलमा लगेर बलात्कार गरेको बोलाएर बलात्कार गरेको भारतीय मिडियाले जनाएका छन् । असिफा नामक ति बालिकाको घाँटीमा समाएर जबजस्ती निन्द्रा लाग्ने औषधी खुवाएको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले उक्त दिन ति बालिकालाई नजिकैको मन्दिरमा लगेर थुनीदिए र भोलीप६ल फेरी त्यही स्थानमा गएर ७ जना पुरुषले लगातार बलात्कार गरिरहे । अन्त्यमा एक पुरुषले अन्तिम पटक बलात्कार गरेर उनको ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । बालिकाको मृत्यु भइसकेको धेरैदिनपछि असिफाको चोटग्रस्त लास जङ्गलमा भेटिएको थियो । उनको शरीरमा त्यतिबेला पनि उही प्याजी रङ्गको पहिरन थियो तर रगतले लत्पतिएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा आठ जना पुरुषहरु पक्राउ परेका छन् । घटनामा भारतीय हिन्दु राष्ट्रवादीले यसलाई धार्मिक रङ्ग दिएका हुन् । उनीहरु पीडित असिफामाथि घटेको क्रुरता नजरअन्दाज गर्दै आरोपीहरु सबै हिन्दु भएको भन्दै उनीहरुको प्रतिरक्षामा सडकमा उत्रेर प्रदृशन गरिरहेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger