Latest Updates :

आज आमाको मुख हेर्ने दिन भक्तपुर बाट आयो सबैलाइ दुखित पार्ने खबर (पुरा विवरण हेर्नुहोस्)

SHARE THIS POST :
आज आमाको मुख हेर्ने दिन भक्तपुर बाट आयो सबैलाइ दुखित पार्ने खबर (पुरा विवरण हेर्नुहोस्)

भक्तपुरको मध्यपुर हस्पिटल नजिकै रहेको नयाँ पुलमा झुण्डिएको अवस्थामा ३०/३५ बर्षाको मानिसको शब भेटिएको छ ।

डोरिको पासो लगाएको अवस्थामा शब स्थानियले देखे पछी प्रहरीलाई खबरगरे पछी प्रहरी घटना स्थलमा पुगेको थियो ।अहिले मृतकको शब धुलिखेल पठाइएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger