Latest Updates :

४० वर्ष पुगेकि कलाकार दिपाश्री निरौलाले गरिन विवाह (भिडियोसहित)

SHARE THIS POST :
काठमाडौँ । चर्चित हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला मंगलबार बत्तीसपुतलीको राम मन्दिरमा बिवाह गरेकी छिन् । दिपाश्रीले नायक संजोग कोइरालासंग विवाह गरेकी हुन् ।

दिपाश्रीको विवाह वास्तविक नभएर एक तीज गीतको भिडियोको छायांकनका क्रममा मंगलबार विवाहको दृश्य खिचिएको हो । ‘छक्का पञ्जा’-२ मा ब्यस्त रहेकी दिपाश्रीले विवाह गरेको युवा संजोग कोइराला छक्का पञ्जाकी नायिका बर्षा राउतका प्रेमी हुन् ।

४ दसक पार गरिसकेकी दिपाश्री हालसम्म अविवाहित रहेकी छन् ।उता उनकै जोडीदार दीपकराज गिरीले भने केहि समय पहिले छोराले समेत विहे गरिसकेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger