Latest Updates :

काठमान्डूको बीच बाटोमा युवतीलाइ मरुन्जेल कुटीदै गर्दा पनि मान्छेहरु छुट्टाउन गएनन्.(भिडियो सहित)

SHARE THIS POST :


सामान्य कुरामा झगडा हुनु भनेको समाजमा आजभोली सानो भइसकेको छ.दिनहु जस्तो कुनै न कुनै घरमा झगडा नभएको सायद घर नहोला हाम्रो समाजमा तर पनि समाधानका साथ भोलीको दिनमा मिलेको पनि देखिन्छ.कतै बुडाबुडीको झगडा त कतै सासु बुहारीको,यो निरन्तर भैरहेको देख्न सकिन्छ.घरेलु झगडा त त्यहि नै हराएर जान्छ तर झगडा ठुलो छ र बीच बाटोमा भएको छ भने यहा समस्या भने गम्भीर हुन सक्छ.इज्जतको पनि लिलाम र तमाशा हेर्ने हजारौ हुँदा उक्त झगडाको रुप नै अर्को देखिन्छ.

त्यस्तै प्रकारको एक झगडा देखियो काठमान्डूको व्यस्त सडकमा.कारण के हो भन्ने कुरा प्रस्ट भएको छैन तर बहस हुँदा हुदै यति ठुलो रुप लिन पुगेको छ यस झगडाले.दुइ युवती बीच भएको घमासान झगडा हेर्ने मान्छेको भीड तमाम देखिन्छ तर छुट्याउन भने कोही नआएको देख्न सकिन्छ,छुट्टाउन खोज्दा पनि रिसले चुर भएका यी युवतीहरु निरन्तर झगडा गरिरहेका छन्,

एक दृश्य तल हेर्नुहोस भिडियोमा:

यो पनि पढ्नुहोस् :

हामीले तरकारीको रुपमा प्रयोग गर्ने भिंडिले छाला र कपालसम्बन्धि धेरै समस्याबाट छुट्कारा दिलाउँछ । जस्तै ः ड्राई स्किन , स्किन इन्फेक्शन , कालो छाला, डेंड्रफ आदि । भिंडिको प्रयोगबाट जवान देख्न सक्ने ८ ब्युटि टिप्सहरु यसप्रकार छन् ।

सुन्दर कपालको लागिः
१. कपालको चांया हटाउन: सबैभन्दा पहिला भिंडिलाई सानो गरि काट्नुहोस् । त्यसपछि उमालेको पानीमा हाल्नुहोस् । चिसो भईसकेपछि पानीलाई छानेर आधा कागतीको रस मिसाउनुहोस् र शैंपु लगाईसकेपछि अन्तमा यस पानीले कपाल पखाल्नुहोस् । भिंडिमा प्रोटिन पाईन्छ । र यस्ले टाउकोमा ब्लड सर्कुलेशनलाई बढाउँछ ।

जस्ले कपाल बढाउन, चांया हटाउन , कपाललाई टल्काउन मद्धत गर्छ ।२. स्कैल्प मोइस्चराइजर: ८ वटा भिंडिलाई थोरै पानीमा उमाल्नुहोस् । हल्का गाढा च्यापच्याप गर्नै तरल पदार्थ बनिसकेपछि छानेर अलग राख्नुहोस् । र त्यसमा बासनाको लागि आफूलाई मनपर्नै तेल मिसाउनुहोस् । र नुहाइसकेपछि यस पानीले पखाल्नुहोस् ।

यसबाट तपाइँको कपाल नरम, शिल्क र टल्किने देखिनेछ । यदि २–४ दिन सम्म भण्डार गर्नुहुन्छ , भने डिस्टिल वाटरमा यसलाई बनाई फ्रिजमा राख्नुहोस् । यसको प्रयोग हरेक किसीमको कपाललाई सुहाउँछ । ड्राई , कर्ली कपालको लागि यस्ले धेरै राम्रो मोइस्चराइजरको रुपमा काम गर्छ । यसले डैंड्रफ र स्कैल्पको चिलाउने समस्याको पनि निराकरण गर्छ ।

३. हेयर कन्डिशनर: माथि तयार गरिएको भिंडिको पानीमा कागती नमिसाइकन नुहाईसकेपछि कपालमा लगाई मसाज गर्नुहोस् । २ मिनेट राखि सफा पानीले कपाल पखाल्नुहोस् ।

४. टल्किने कपाल: राति दुई कप भिंडिलाई काटेर दुई कप पानीमा १५ मिनेट उमाल्नुहोस् । त्यस पानीलाई छानेर १० मिनेट सेलाउन दिनुहोस् । र अर्कौ भांडामा राखी रातभरीको लागि छोड्नुहोस् । बिहान यस्लाई कंडिशनरको रुपमा प्रयोग गर्नुहोस् ।

सुन्दर छालाको लागि: एउटा भिंडिलाई काटेर सफा पानीमा आधि घण्टा भिजाएर राख्नुहोस् । यसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् र सुकाउनुहोस । अनि सफा पानीले मुख धुनुहोस् ।

भिंडिमा एन्टिब्याक्टेरियल , एन्टिफ्लामेटरी र रीहाइड्रेटिंग आदि पाईन्छ । जस्ले ड्राई स्किन र कुनैपनि स्किन ईन्फेक्शनको समस्या हटाउन मद्धत गर्छ ।

छाला चिलाउने समस्या हटाउन पनि यस्ले मद्धत गर्छ । भिंडिमा भिटामिन ‘सी’ र ‘इ’ पनि पाईन्छ । जस्ले छालाको दागहरु हटाउँछ । र घामबाट कालो भएको छालालाई गोरो बनाउँछ ।

आकर्षक छालाको लागि: आधा कचौरा पानीलाई उमाली २–३ भिंडि र आधा चम्चा जीरा हाल्नुहोस् । र ८–१० हरियो धनियाँ हाली उमाल्नुहोस् । त्यसपछि छानेर चिसो हुन दिई ३–४ दिनसम्म फ्रिजमा राख्नुहोस् । यसलाई अनुहार , हात र खुट्टामा लगाई एक घण्टासम्म त्यसै छोड्नुहोस् । अब काक्रोंको जुसलाई अनुहारमा लगाई ५ मिनेट छोड्नुहोस् । अनि सफा पानीले मुख धुनुहोस् । गोरो छालाको लागि हप्तामा दुईचोटि प्रयोग गर्नुहोस् ।

फेसपेक: कन्डिसनर बनाएर बाँकी भएको भिंडिलाई पिसेर पेस्ट बनाई अनुहारमा लगाउनुहोस् । १५ – २० मिनेट लगाई सफा पानीले मुख धुनुहोस् ।

सन्दर खुट्टाको लागि:
कच्चा भिंडिको पेस्ट खुट्टामा राम्ररी लगाई मसाज गर्नुहोस् । र सुकेपछि सफा पानीले धुनुहोस् । यसबाट तपाइँको खुट्टा सुन्दर देखिने छ ।

यो पनि पढ्नुहोस् :

लोकप्रिय रियालिटी शो ‘बिग बोस’ मा प्रतियोगीको रुपमा सहभागी भएपछि सन्नी लियोनको भाग्य पूर्ण रुपले परिवर्तन भएको थियो । सनी लियोन यस शोमा जब गएकी थिईन त्यस बेला उनको पहिचान एक पोर्न स्टारको थियो । तर जब उनी शोबाट बाहिर आईन तब उनी एक बलिउड अभिनेत्री बनिसकेकी थिईन ।

सन् २०१२ मा प्रदर्शनमा आएको चलचित्र ‘जिस्म-२’ बाट बलिउडमा आफ्नो करियर सुरु गर्नु पूर्व सन्नी लियोन एक अश्लील वयस्क चलचित्रको अभिनेत्री थिईन ।

तर ‘बेबी डल’ यानि सन्नी लियोनले हाल बलिउडमा आफ्नो अलग पहिचान बनाएकी छिन् । उनी हरेक ठाउँमा छाउन सफल भएकी छिन् । तर आज हामी तपाईलाई बताउन गईरहेका छौं कि पोर्न स्टार सन्नी लियोनसँग डेनियल वेबर किन विवाह गरे त ?

डेनियल वेबर र सन्नी लियोनको विवाह
सन्नी लियोनलाई कामको कुनै कमी रहेको छैन । बलिउडको साथ-साथै बाँकी मानिसहरुबाट पनि उनले असाध्यै माया पाएकी छिन् । सन्नी लियोन अश्लील चलचित्रको अभिनेत्रीबाट बलिउड अभिनेत्री बनेको कुरा थाहा नपाउने सायद कमै होलान ।

तर सन्नी लियोनले डेनियल वेबरसँग विवाह गरेको कुरा थोरैलाई मात्र थाहा होला र उनी पनि आम केटी जस्तै रहन मन पराउँछिन् । सन्नी र डेनियलको भेट एक रेस्टुरेन्टमा भएको थियो र त्यसपछि सन्नीको जिन्दगीमा पूर्णतया पूर्णतया बदलाव आएको थियो ।

डेनियल वेबरले सन्नी लियोनसँग किन विवाह गरे त ?
डेनियलले सन्नीसँग विवाह गर्नुको सबैभन्दा ठूलो कारण उनीहरु दुई बीचको प्रेम हो । डेनियल आफ्नो पत्नी सन्नी लियोनको लागि ज्यानै दिन पनि तयार रहेको उनले बताएका छन् ।

उनी आफ्नो पत्नीको लागि खाना बनाउँछन, गितार बजाउँछन् र पूर्ण रुपले उनको सहयोग र समर्थन गर्छन । डेनियल वेबर र सन्नी लियोनको पहिलो भेट आज भन्दा ११ वर्ष पहिले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया स्थित शहर लस एन्जलसमा भएको थियो र पहिलो नजरमा नै डेनियल सन्नीको प्रेममा परेका थिए ।

तथापि, सन्नीलाई विवाहको लागि मनाउन निकै कठिन काम थियो । तर सन्नीले डेनियलसँग करिब डेढ महिनासम्म डेट गरिन् । त्यस समय सन्नी आफ्नो जीवनको कठिन घडीमा गुज्रिरहेकी थिईन किनकी त्यस समय उनको आमाको निधन भईसकेको थियो । सन्नी उदास र पूर्ण रुपमा निराश जीवन बिताईरहेकी थिईन ।

तीन वर्षको डेटिंग पछि सन्नी-डेनियलले गरे विवाह
सन्नी लियोनले डेनियल र आफ्नो बारेमा कुरा गर्दै भनिन्, “डेनियलले मेरो लागि रेस्टुरेन्टमा फूलका गुच्छाहरु राख्नुहुन्थ्यो । म त्यस रेस्टुरेन्टमा पुग्ने बित्तिकै कसै न कसैले मलाई ती फूलका गुच्छाहरु दिने गर्थ्यो ।

डेनियलको यस तरिका मलाई असाध्यै मन पर्यो ।” डेनियल वेबरले सन्नी लियोनसँग किन विवाह गरे त भन्ने सवालको जवाफ त तपाईले अहिलेसम्म पाउनुभयो होला । सन्नीको अनुसार डेनियलले उनलाई सुख-दुख हरेक क्षणमा साथ दिने गर्दछन ।

डेनियललाई भेट्नु अघि नै सन्नीले आफ्नी आमालाई गुमाईसकेकी थिईन र उनी डिप्रेशनमा परेकी थिईन । त्यस्तो दुखद घडीमा डेनियलले उनलाई साथ दिएका थिए । लगभग तीन वर्ष डेट गरे पछि उनीहरु दुवै जना विवाह गर्ने निर्णयमा पुगेका थिए र विवाह पनि गरे ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger