Latest Updates :

अति भएपछी के गर्नु ? आखिरीमा यी महिलाले पारिदिइन धर्मगुरुको लिंग चट्टै

SHARE THIS POST :
गत वर्ष केरलाकी एक महिलाले एक स्वघोषित धर्मगुरुको लिंग काटेर हतारमा प्रहरीसमक्ष आत्मसमर्पण गरिन् ।

गंगा सवातपडा स्वामी नामले परिचित एक गुरुले बलात्कार गरेपछि आक्रोशित किशोरीले गुरुको लिंग नै चट पारिदिएकी थिइन् ।

५४ वर्षीय स्वामीले विगत पाँच वर्षदेखि ती किशोरीलाई निरन्तर बलात्कार गरेका थिए । गुरुको कथित अत्याचार सहन नसकेपछि किशोरीले बदला लिएकी थिइन् । उनलाई तत्कालै भारतको एक मेडिकल कलेजमा उपचार गरिएको थियो । – एजेन्सी
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger