Latest Updates :

“स्टेजमा नाच्नेलाई स्टार बनाए अहिले टाउको मै टेकिन्” :- मिलन चाम्स

SHARE THIS POST :
सफल चलचित्र ‘लिलिबिली’ का निर्देशक मिलन चाम्स र नायक प्रदिप खड्काबीच पानी बाराबारको अवस्था सृजना भएको रहस्य खुलिसकेको छ । अवार्ड कार्यक्रममा देखिएको घटनापछि यो खबर निकै भाईरल भएपछि प्रदिपसंग हाल उनको सम्बन्ध कस्तो छ भनेर बोलिसकेका छन् ।

मिलनले प्रदिपले एटिच्युड देखाएकोले उनलाई बाईकट गरेको बताईसकेका छन् ।उता उनले यही आरोप नायिका जसिता गुरुङलाई पनि लगाएका छन् । फोन गर्दा पनि नउठाउँने भन्दै छोरी जस्तै मानेको जसिताले पनि आफनो टाउकोमा टेकेको भन्दै उनलाई पनि मतलब नगर्ने बताएका छन् ।

स्टेजमा नाच्ने केटीलाई नायिका बनाएको तर अहिले जसिता नै ठुलो पल्टेको उनको गुनासो छ ।उनले त जसिताको अब कुनै काम छैन भन्न समेत भ्याएका छन् । मिलनले प्रदिपको लहलहैमा लागेर जसिताले पनि आफनो फोन समेत नउठाएको आरोप लगाएका छन् । मिलनको प्रदिपसंग भन्दा पनि जसितासंग बढि रुष्ट रहेको बुझिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger