Latest Updates :

अचम्म ! गौतम बुद्धका गुरु हजार वर्षपछि निस्केपछि सबै तर्सिए!!!

SHARE THIS POST :
नेदरल्याण्डमा संग्राहलयमा राखिएको मुति भित्र एक मान्छे भेटिएको छ ।संग्राहलयका मालिकले मुर्तिलाई मर्मत गर्न लगेको बेला मूर्तिलाई स्क्यानिङ मेसिनमा राखियो ।

त्यसपछि त्यहा मुर्ति भित्र मोडेर राखिएको केही चिनियाँ कागज देखा परे । लगत्तै मूर्ति भित्र खोस्रदै जाँदा भित्रबाट एक मान्छे भेटियो ।

जुन मानिस बुद्धको गुरु मानिने ल्यूक्यान्स’ थियो । यस्तो घटनाले सबैलाइ आश्चर्य चकित बनाइदिएको छ जुन एक रहस्यात्मक हुनुका साथै एकदम भयानक समेत भएको बताइएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger