रातीको बेला श्रीमतीलाइ अरुको बिस्तारामा रंगेहात फेला पार्दा त्यो रात सबै गाउले मिलेर यी युवतीलाइ यतिसम्म गरे(भिडियोसहित)
महिला हिँसा भन्ने बित्तिकै कुनै गाउँ अथवा एकदमै अविकसित ठाउ हरेकको दिमागमा आउन सक्छ.तुलना गर्दा शहरमा भन्दा गाउँमा धेरै महिलाले आफ्नो स्वाभिमान र आत्मसम्मान गुमाउंदै आएको कुरा हरेक देशमा पनि सायद छ होला,तर अहिले समय परिवर्तन हुँदै छ.नेपालको भित्री गाउँ पर्ने ठाउहरुमा पनि अहिले महिला अधिकार धेरै शक्रिय रहेको छ र कुनै पनि महिलालाइ हेला गर्ने र अपमान गरी कुटपिट गर्ने जस्ता कार्यहरु गरेमा उक्त अपराधको कडा भन्दा कडा सजाय तोकिएको छ र थुप्रै महिला संघटन र संस्थाहरुले महिलाको अधिकारका लागी आवाज पनि उठाउने गरेका छन्.यस्तो महान कार्य भारतमा पनि रहेको छ,महिलाको एकताबद्ध आवाजले महिला हिँसा कम भएको भन्ने तथ्यांकले देखाएको छ.यति हुँदा हुँदै पनि यस्तो दरिद्रपन कसरी हुँदै छ अझै समाजमा?
हेर्ने मान्छे तमाम छन्,बिचरी एउटी नारीलाइ सबैको अगाडी यसरी कुटीदै गर्दा महिला हिँसा बिरुद्ध आवाज उठाउने ति संघ संस्थाहरु कता छन्? घटना भारतको कुनै गाउँमा घटेको हुन सक्छ.यहि ठाउ हो भनी खुलाउन नसकेपनि घटना भने खुलस्त प्रस्तुत छ.एक परिवारले एउटी नारीलाइ मरुन्जेल कुट्दै गर्दा पनि वरिपरीका समाज भने मुखमा दहि जमाएर बसेको देख्न सकिन्छ.कसैले पनि बचाउने हिम्मत गरेको छैन.एकचोटी हेर्नुहोस,मान्छेको रुपमा राक्षस भनेको सायद यहि नै होला
Post a Comment