Latest Updates :

बेहुलीकाे सारी लगाउने तयारी गरेकि युवतिले गरिन अात्यहत्या, कारण सुनेर आँसु झर्छ

SHARE THIS POST :
पर्सामा बिवाह हुने पक्का भइसकेकी एक युवतिले अात्महत्या गरेकि छिन । भनेजति दाइजाे केटा पक्षलाृइ उपलब्ध नगराउदा बिवाह भाडिएपछि उनले अात्महत्याकाे बाटाे राेजेकी हुन ।
अाउदाे बैशाख १४ गते २१ बर्षीय शिव दयालसंग रविताकुमारीबीच बिवाहकाे कुरा पक्का भएकाे थियाे तर केटा पक्षले थप ८० हजार माग गरेपछि तनाव सुरू भएकाे थियाे ।

केटा पक्षले मागेजति रकम दिन नसक्ने बताएपछि बिवाह भाडीएकाे र दुलहि बन्ने तयारीमा रहेकि रविता कुमारीले अात्महत्या गरेकाे पर्सा प्रहरीले जनाएकाे छ । बिवाहकाे लागि निमन्त्रणा पत्र समेत छापि सकेकाे अवस्थामा केटा पक्षले थप ८० हजार माग गरेकाे पिडित परिवारले जनाएकाे छ ।

यसैबिच युवतिलार्इ अात्महत्या गर्न बाध्य बनाएकाे अभियाेगमा पर्सा प्रहरीले बहुदरमाई नगरपालिका ८ का बच्चु भन्ने जयनारायण साहलाई पक्राउ गरेकाे छ । पक्राउ साहबिरूद्ध थप अनुशन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger