Latest Updates :

ज्योति मगरको यस्तो भिडियो बाहिरियो …! जुन सामाजिक संजालमा भाईरल हुदै केटा हरुले मात्रै हेर्नु

SHARE THIS POST :
ज्योति मगरको यस्तो भिडियो बाहिरियो …! जुन सामाजिक संजालमा भाईरल हुदै केटा हरुले मात्रै हेर्नु

कुवेत- नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको नयाँ बर्ष २०७५ सालको शुभकामना आदान-प्रदानका साथ सांगीतिक धमाका कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायीका ज्योती मगरले गीत तथा नितृय बाट धमाका मच्चाएकी हुन् ।

जिलिब स्थित नोट्टिंघाम ब्रिटिस स्कुलको हलमा सम्पन्न नयाँ बर्ष २०७५ सांगीतिक कार्यक्रममा गायीका मगरले ” ज्योती मगर बबाल छ ” बोलको गीत बाट प्रस्तुती सुरू

गरेकी थिइन भने उनका निकै नै चर्चित गीतहरू “त्यही मुलाको सिन्की त्यही मुलाको अचार” “नयनमा गाजल कालै राम्रो मस्केर हिड्नेको चालै राम्रो ” “पिरतीमा दम छ” बोलको गीत लगायत एक दर्जन जति गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा उपस्थित दर्शक हरुलाई सुरुवात देखी अन्तिम सम्म नै झुमाउन सफल भएकी थिइन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger