मुसलधारे पानी परेपछि सडकमा गुड्ने सवारी साधनहरुलाई बाटो छुट्याउनै गाह्रो भएको छ । सडक जलमग्न बनेपछि बटुवाहरुलाई पैदल हिँड्न पनि गाह्रो भएको छ ।
त्यस्तामाथि बाटोको ढल फुटेर सबै पानी बाटोमा खोला जसरी बगेपछि सडकमा गुडिरहेका दुई पाङ्ग्रे सवारी एकपछि अर्को गर्दै भटाभट लडेका थिए ।
तस्विर र भिडियोमा हेर्नुहोस् ललितपुरको कुपण्डोलमा देखिएको वर्षात्को कहर :-
Post a Comment