Latest Updates :

मख्खै परे अशोक दर्जी मेलिना राइ संग गीत गाउन पाउदा (भिडियो सहित)

SHARE THIS POST :
काठमाडौँ । झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल छन् । निम्न वर्गीय परिवारमा जन्मिएका असाेक दर्जी कलिलो उमेरमै चर्चाको शिखरमा छन् । र अदभूत गायन क्षमता प्रदर्शन गरिरहेका छन् ।

दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाले अन्तर्वार्ता लिएर सेलिब्रेटी बनाइदिए ।

विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्तामा दिने क्रममा उनले आफ्नो प्रतिभापनि प्रस्तुत गर्दै आएका छन् ।

दर्जीले भने , ‘दिदीले मलाई पढाई दिन्छु भनेर लग्दा बाबाले रातको १२ बजे लिन आउनु भो “। पढ्न रूचि देखाएका दर्जी आर्थिक अवस्था कम्जोर भएकै कारण पढ्न नपाएको बताउछन् ।

अहिले दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था गरिदिएको छ । र उनले पढाई शुरु गरिसकेका छन् ।

उनलाई पहिलो दिन स्कुल परिवारले भव्य स्वागत गरेको थियो। दर्जीले आफ्नो पहिलो गीत रेकर्डिङ गराउने तयारीमा छन् । उनले आफ्नो पहिलो गीत गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नै स्टुडियो ९ मा रेकर्ड गर्ने भएका छन् ।

दर्जीले आफ्नो ‘मन बिनाको धन ठुलो कि, धन बिना को मन’ बोलको आफ्नो पहिलो गीत काठमाडौं पुतलीसडकस्थित स्टुडियो ९ मा रेकर्डिङ्ग गराउने छन्।

उनको स्वरको तारिफ गर्ने थुप्रै छन् । विभिन्न गायक गायिकाले उनको भविष्य उज्याल देखेको बताउछन ।

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger