Latest Updates :

साझपख मुटु काप्ने दुर्घटना , कमजोर मुटु हुनेले नहेर्नुहोला — मृतकको आत्मासान्ती मिलोस

SHARE THIS POST :
झापा: मंगलबार दिउँसो झापाको कन्काई नगरपालिका– १ बिरिङ खोला नजिकै भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १६ प ४२०८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना. ७ ख ८०१८ नम्बर को टिप्परले पछाडीबाट ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक जिल्ला धनकुटा देव्रेबास–४ बस्ने बर्ष ४२ को राजेश श्रेष्ठ र पछाडी सवार बर्ष ३३ की पुष्पा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो। चालक सहित टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इप्रका बिर्तामोडले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger