Latest Updates :

इन्डोनेसियन महिलाको हत्या गरी शव दराजमा लुकाए एक नेपाली युवा फरार

SHARE THIS POST :
मलेसियामा एक नेपालीले इन्डोनेसियन महिलाको हत्या गरी फरार भएका छन् । मलेसियाको पेनाङ राज्यका सहायक प्रहरी प्रमुख अनवर उमरका अनुसार २७ वर्षिय सदिप गुरुङ इन्डोनेसियन महिलाको हत्या गरी शव दराजमा लुकाएर भागेका हुन् । सदिपको नेपालको ठेगाना भने नखुलेका उमरले बताउनुभएको छ ।पेनाङमा काम गर्ने सदिप र ती महिलाबीच प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ । तर हत्याको कारण भने खुलेको छैन । हत्या हुनुभन्दा दुई दिन अघिदेखि नै सदिप बिदा लिएर बसेका थिए । फरार रहेका उनको खोजी भइरहेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger