भारतको गोरखपुरमा सोनहा थाना क्षेत्रमा पर्ने दरियापुरमा यस्तो घटना भएको हो । यहाँका ६५ वर्षका रामदेव मिश्र रेलवेका रिटायर्ड कर्मचारी हुन् । शनिबार रामदेव आत्तिएर कराउको आवाज सुनेपछि छिमेकीले गाउँका प्रधानमलाई यसबारे जानकारी दिएका थिए । घटनास्थलमा आफ्ना सहयोगीहरुसँग पुगेका प्रधानले प्रहरीलाई खबर गरे । प्रहरीले घरको ढोका फोरेर भित्र हेर्दा सबै चकित परे ।
रगतले लत्पतिएका रामदेव जमिनमा लडेका थिए र उनको गलामा गम्भीर चोट थियो । उनलाई हतारहतार अस्पताल भर्ना गरिएको छ । रामदेवले इशारामा प्रहरीले सबै घटना बताएका थिए ।
Post a Comment