दुर्घटनाग्रस्त विमानबाट मृतकहरूलाई निकालिँदै, शव डढेको अवस्थामा
काठमाडौं, २८ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको एयर बंगला विमानबाट २३ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । यसको पुष्टि विमानस्थलमा रहेका नेपाल प्रहरीका डीआईजी वमबहादुर भण्डारीले पुष्टि गरेका छन् ।
Post a Comment