Latest Updates :

अहिले सम्म विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि! विमानमा ३० जना नेपाली सवार थिए – हेर्नुहोस भिडियो.

SHARE THIS POST :
अहिले सम्म विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको पुष्टि! विमानमा ३० जना नेपाली सवार थिए – हेर्नुहोस भिडियो.
ठमाडौँ, २८ फागुन । यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारका लागि उद्दार गरेर अस्पताल पठाइएको छ।

स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।

विमानमा ७६ यात्रु रहेको बताइएको छ। उद्दार कार्य जारी छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा बिराटनगरका बसन्त बोहोरा, काठमाडौंकाअशिस रंजित रदिनेश हुमागाईको उपचार भइहरहेको छ।

उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकाहरु गम्भिर रहेको त्यहाँ उपचार गराउन लगिएका मध्ये ७ जनाको मृत्यु भएको जनाईको छ । अन्य घाइतहरु पनि अधिकांश बोल्न नसक्ने अवस्थाका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger