माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमान दुर्घटना भएको घटनाले आफु मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश जारी गर्दै त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा भएको युएस बंगला बिमान दुर्घटनाले मर्माहत बनाएको उल्लेख गर्दै शोकपूर्ण घडीमा खटिएका सुरक्षाकर्मी, कर्मचारीलाई धन्यवाद दिएका छन् ।उनले थप उद्धार कार्यमा लाग्न सबैलाई अपिल गर्दै शोकसंतप्त अवस्थामा रहेका मृतक र घाइतेका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
बङलादेश बाट डा: बनेर देश फर्किएका विद्यार्थीले मोर्ने बेला यस्तो भनेपछि आयो सारा नेपालीको आखामा आसु हेर्नुहोस भिडियो सहित
काठमाडौँ, २८ फागुन । काठमाडौँमा सोमबार दिउँसो दुर्घटनाग्रस्त यूएस-बंगला एयरलायन्सको जहाजमा सबैभन्दा बढी नेपाली यात्रु रहेको खुलेको छ । जहाजमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, १ जना चाइनिज र १ जना माल्दिभ्सका नागरिक रहेका थिए ।दैनिक नेपाललाई प्राप्त नामावली अनुसार, जहाजमा चालक दलका सदस्यसहित ६७ जना यात्रु थिए । दुर्घटनामा बंगलादेशको सिलेट मेडिकल कलेजबाट एमबीबीएसको अन्तिम परीक्षा सकेर नेपाल फर्किएका १५ जना विद्यार्थी परेका छन् ।

Post a Comment