Latest Updates :

बंजी जम्पिङ गर्दा डोरी चुँडिएपछि नायिका नदीमा खसिन्

SHARE THIS POST :
मुम्बई – एड्भाञ्चर स्पोर्टसको चक्करमा दुर्घटना भएपछि बलिउड अभिनेत्री तथा पूर्व मिस इण्डिाि नताशा सुरी अस्पताल भर्ना भएकी छन्।मनीष पलसँग फिल्म ‘बा बा ब्यालक शीप’ काम गरिरहेकी नताशा एक लग्जरी स्टोरको उद्घाटनमा इण्डोनेशिया पुगेकी थिइन्। त्यहाँ आफ्नो काम पूरा गरेपछि उनी एडेभाञ्चरकालागि केही दिन इण्डोनेशियामा नै बसिन्।

फुर्सदको समयको फाइदा उठाउन नताशा बंजी जम्पिङ गर्न गइन्। तर जम्प गर्दा उनको खुट्टामा बाँधेको डोरी चुँडिएर उनी नदीमा खसिन्। निकै उचाइबाट खसेपनि उनको ज्यान भने जोखिएको छ।

तर, उनलाई गम्भीर चोट लागेको भारतीय संचारमाध्यमले जनाएका छन्। उनलाई अहिले अस्पतालमा भर्ना गरिएको छ र डाक्टरको निगरानीमा राखिएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger