Latest Updates :

Breaking News भर्खरै आयो ताजा खबर ! विमान दुर्घटनाका मुख्य आरोपी भनिएका चालक जीवित दुर्घटनापछि बंगलादेशको तीन सदस्यीय छानबिन टोली काठमाडौं आइपुगेको छ …..हेर्नुहोस् ताजा बिबरण…

SHARE THIS POST :
काठमाडौं : हिजो भएको विमान दुर्घटनाका मुख्य आरोपी भनिएका विमानका चालक जीवित रहेका वंगलादेशी अधिकारीले बताएका छन् ।

विमानस्थलमा रहेको ट्राफिक कन्ट्रोल र पाइलटबीच प्रभावकारी रुपमा संवाद हुन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । तर यूएस बंगलाले भने दुर्घटनामा पाइलट दोषी नभएको जनाएको छ ।

यूएस बंगलाका आसिफ इमरानका अनुसार पाइलट आबिद हसन जिउँदै छन् । इमरानले भने -‘उनी यसभन्दा अघि एयरफोर्समा थिए । त्यसभन्दा अघि उनी इन्स्ट्रक्टर थिए । हामीले अहिलेसम्म ट्राफिक कन्ट्रोल र पाइलटबीचको कुराकानी सुनेका छौं । हामीलाई लाग्दैन कि उनले केही गल्ती गरेका छन् । तपाईले पनि त्यो कुराकानी सुन्नुभयो भने त्यही भन्नुहुनेछ ।र्घटनापछि बंगलादेशको तीन सदस्यीय छानबिन टोली काठमाडौं आइपुगेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger