Latest Updates :

बाहिरीयो साम्राज्ञीको ट्याटुकाण्ड र यसको यथार्थ

SHARE THIS POST :
पछिलो समयमा ट्याटुकाण्डमा मुसिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फिलिपिन्समा छिन् । साम्राज्ञीले दायाँ स्तन मुनी खोपेको ट्याटु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा बिभिन्न टिका टिप्णी आउन थालेपछि उनले अहिले उक्त ट्याटुसहितको तस्बिर इस्टा्रग्रामबाट हटाएकी छिन् साथै उक्त तस्बिर आफैले पोस्ट नगरेको बताएकी थिईन्। आफ्नो गोप्य अंगमा खोपिएको ट्याटुको तस्बिर सार्वजनिक भएपछि साम्राज्ञी निकै चिन्तीत भएकी छिन् ।

उनको ट्याटु फिलिपिन्समा हुँदा नै एक आर्टिस्टले खोपेका थिए । ट्याटु खोप्ने आर्टिस्टले नै उनको तस्बिर सार्वजनिक गरिदिएका थिए । जसलेगर्दा, उनको यो तस्बिर सर्वाधिक आलोचित पनि भयो । साम्राज्ञीको ट्याटुले नेपाली मिडिया र सामाजिक संजालमा हंगामा मच्चाएपछि ट्याटु खोप्ने आर्टिस्टले माफी मागेका छन् । उनले, साम्राज्ञीको अनुमति विना नै आफूले तस्बिर सार्वजनिक गरेको भन्दै उनी र उनका फ्यानसँग माफी मागेका हुन् । उनले साम्राज्ञीलाई पहिले जस्तै प्रेम गर्न फ्यानसाग आग्रह पनि गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger