Latest Updates :

पढाई भन्दा अनमोलन प्यारो कलेज छोडेरै हलमा पुगे युवतीहरु…(हेर्नुहोस् भिडियो)

SHARE THIS POST :
बहुप्रतिक्षित नेपाली चलचित्र ‘कृ’मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासीयालगायतको मुख्य भूमिका रहेको छ । भुवन केसी र सुवास गिरीले निर्माण गरेको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् । यो चलचित्र एक्सन र प्रेम कथामा आधारीत छ । यस चलचित्रका लागि शरीर बनाउन अनमोलले निकै मिहिनेत गरेका थिए । नेपाली सिनेमा क्षेत्रमा ‘लभर ब्वाइ’का रुपमा परिचित अनमोल यस चलचित्रबाट भने ‘एक्सन हिरो’का रुपमा उदाएका छन् । आज बाट प्रदर्शन आएको छ !
कलेज छोडेर अनमोललाई हेर्न युवतीहरु हलमा…
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger