Latest Updates :

पुतलीसडकको शेयर मार्केटमा आगलागी

SHARE THIS POST :
१४ फागुन, काठमाडौं । पुतलीसडकको शेयर मार्केटमा भिषण आगलागी भएको छ । नजिकैको उपत्यका ट्राफिक कार्यालयका एक ट्राफिक अधिकारीको जानकारी अनुसार २ वटा दमकलले आगो निभाई रहेका छन्  भने थप २ वटा दमकल झिकाइएको छ । पुतलीसडकको दुवैतर्फको सडक अवरुद्ध भएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger