Latest Updates :

नेपाल नआउदै नेपालीलाई यसो भने….नेपाल आउँन लागेका बलिउड अभिनेता सलमान खानले!!!!!

SHARE THIS POST :
नेपाल नआउदै नेपालीलाई यसो भने….नेपाल आउँन लागेका बलिउड अभिनेता सलमान खानले!!!!!
काठमाडौं – बलिउड अभिनेता सलमान खानले आफू नेपाल आउने जनाउँदै ट्वीट लेखेका छन्। ‘दबंग–द टूर’मा नेपाल आउन लागेका उनले बुधबार ट्वीट गर्दै भने, ‘नेपाल अब आपकी वारी, स्वाग से स्वागत नहीं करोगे हमारा?’

हालै सार्वजनिक भएको फिल्म ‘टाइगर जिन्दा हे’ को गीत ‘स्वाग से करेंगे सबका स्वागत’लाई जोडेर उनले यस्तो लेखेका हुन्।

‘दबंग द टूर’ नाम दिइएको यो कार्यक्रमका लागि सलमान फागुन २५ मा नेपाल आउँदै छन्। उनीसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर तथा फिल्म निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन लगायतका कलाकार नेपाल आउने भएका हुन्।

सलमानको सांगीतिक कार्यक्रम फागुन २६ गते टुँडिखेलमा हुनेछ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger